२४ माघ २०७२, आईतवार

१. बीरगञ्ज रक्सौल नाकाबाट निर्वाधरुपमा इन्धनसहित मालसामग्री भित्रने क्रम तीब्र, नाका ठप्प पार्न खोज्ने मोर्चाका नेताहरु आज पनि लखेटिए ।

२. चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा पनि नक्कली डाक्टरहरुको विगविगी, १२ नक्कली डाक्टरहरु पक्राउ पछि सीआइबीद्धारा सार्वजनिक,५ सयमाथि अनुसन्धान थालिदै ।
३ नुवाकोटको केउरिनीमा माइक्रोबस दुर्घटना हुँदा नौको मृत्यु, नेपाली सेनाका पाँच जवान र चार सर्वसाधारणको मृत्यु ।
४ एक बर्ष भित्र लोडसेडिङ अन्त्य गर्न उर्जा मन्त्रालय तीब्र गतिमा, मन्त्रालय फाष्ट ट्रयाकको अवधारणामा लागेको उर्जामन्त्री रायमाझीको भनाई ।

५ र, सागको दोश्रो दिन नेपाललाई तीन पदक, भारोत्तोलनमा विकास थापाले रजत दिलाउदा देवी चौधरीले जुटाइन् काँस्य,कुस्तीमा सरोज यादवले पनि थपे काँस्य ।

morning news

LIVE TV