२३ माघ २०७२, शनिबार

फिल्म इन्डष्ट्रीमा सव्रmीय नायिका हरु पछिल्लो समय बैबाहीक बन्धनमा बाधिने व्रmमले निरन्तरता पाइ रहेको छ ।बिबाह महीना शुरु भए संगै अबिबाहीत नाहिकाहरुको बिबाहको चर्चाले स्थान पाउने गरेको छ ।एक दशक भन्दा लामो समय फिल्म इन्डष्ट्रीमा सक्रिय रहेकी नायिका नन्दीता केसिको बिबाहको सन्दर्भले पनि बेला बेलामा चर्चा पाउने गरेको छ ।

n2

n3

नायिका नन्दीता भने यसै बर्ष बिबाह गर्ने सोच नरहेको बताउद छिन ।बैबाहीक सम्बन्ध दिगो हुनको लागि श्रिमान श्रिमती बिचको आपसी समझदारी र बिश्वास हुन जरुरी रहेको बताउद छिन ।उनि आफै पनि आफ्नो सहयात्रिको हुनु पर्ने गुणमा इमान्दार र बिस्वासिलो हुनु पर्ने बताउद छिन ।
उनि अभिनित पछिल्लो फिल्म कैफियत अहीले प्रदर्शन भइ रहेको छ ।

LIVE TV