२३ माघ २०७२, शनिबार

हलिउड नायिका केट विंस्लेट भन्छन् कि उनका साथि तथा फिल्म टाईटानिकमा उनको सहकालाकार रहेको लियोनार्दो डिकाप्रियोका उमेर बढ्दै जाँदा उनको सुन्दरता पनि बढिरहेको छ । पिपुल म्यागाजिनको समाचारका अनुसार ‘स्टीब जब’ फिल्मका ४० बर्षिय नायिकाले भन्छन् कि “४१ बर्षिय नायक डिकाप्रियो एक सच्चा र ईमान्दार कलाकार हुन् । जसरी उनको उमेर बढिरहेको छ त्यसरीनै उनको सुन्दरतामा पनि बृद्धि भईरहेको छ । ” विंस्लेटले टाईटानिक फिल्ममा डिकाप्रीयो सँग काम गरेकी थिईन् ।

liyonardo

विंस्लेटले डिकाप्रीयो एक सच्चा र इमान्दार व्यक्ति हो भन्दै प्रसंसा गर्दै उनि एक राम्रो साथि भएको बताईन् । डिकाप्रीयो उनको लागि मात्र नभएर उनका वरीपरि सबैका लागि धेरै राम्रो व्यक्ति भएका छन् । “उनि अझैँ पनि मेरो राम्रो साथि हुन्,र पहिलेको समयमा पनि थियो जब हामिले टाईटानिक फिल्ममा काम गरेका थियौं । केहि समय अघिसम्म उनि परिवर्तन भएका थिएनन्, तर अहिले पुरै परिवर्तन भएका छन् ।” विंस्लेटले भन्छिन् “पहिलेको तुलनामा अहिले एक परिपक्क कलकार भनेका छन् । मलाई लाग्छ कि अहिले डिकाप्रीयो पहिलेको तुलनामा धेरै हेन्डसम पनि भएका छन् । ”

प्रतिक्रिया दिनुहोस्
LIVE TV