
धनुषामा नेपाली काँग्रेसका स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । धनुषा क्षेत्र न्म्बर १ बलहाबाथर गाविसका पूर्व सभापति समेत रहेका राजेन्द्र प्रसाद यादवको हत्या गरिएको हो । घरमा बसिरहेको समयमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट उनको घटनास्थलमै र्मतयु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भैरहेको प्हरीले जनाउको छ ।