
काठमाडौं – राजधानी र आसपासका जिल्लामा शुक्रबार राति १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पले निकैबेर हल्लाएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको परकम्प गएको हो । परकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।