२३ माघ २०७२, शनिबार

विभिन्न लगानीकर्ताबाट रकम संकलन गरेर गैरकानुनी रुपमा मुनाफा बाँडिने एउटा स्किम पोन्जीमा सयौं गोर्खाहरु ठगिएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

gorkhas

करिव ५० मिलियन पाउण्डको पोन्जी स्किममा सेवारत र भूपू गरी करिव ४ सय ५० गोर्खा ठगिएको विश्वास गर्दै प्रहरीले तथ्यसहित बाहिर आएर सहयोग गरिदिन अपिल गरेको छ ।

 

यो स्किममा गोर्खाहरुको मात्र झन्डै २४ लाख पाउण्ड करिव ३८ करोड ११ लाख रुपैयाँ लगानी डुबेको विश्वास छ ।

 

LIVE TV