
बलिउडका नायिकाहरु हलिउड फिल्म क्षेत्रमा ईन्ट्रि गर्ने क्रम बढिरहेको छ । केहि समय अघि मात्र बलिउड नायिका प्रियंका चोपडाले पनि बलिउड फिल्ममा अभिनय गरेर निकै राम्रो वाहवाहका साथै अवार्ड पनि पाएकि थिईन् । त्यस्तै अहिले अर्की नायिका दीपिका पादुकोण पनि हलिउड फिल्म क्षेत्रमा प्रबेश गरेकी छिन् । भर्खरै मात्र उनि क्यनाडामा शुटिङ्ग हुन लागेको हलिउड फिल्म त्रिपल एक्स (XXX) को लागि क्यानाडा गएक थिईन् ।
यस फिल्ममा दिपिकाको अपोजिटमा स्टेर्रिङ्ग भिन डाईसेल रहेक िछिन् । उनले नयाँ यात्रामा जान अगाडि आफ्ना सबै फ्यानहरुलाई गुडबाई दोहोर्याएक थिईन् । दीपिका पादुकोनको आउन लागेको फिल्मको केहि शट्सहरु पोष्ट भएका छन् । उक्त फोटोहरुलाई फिल्मका डिरेक्टर डिजे कारासोले सेयर गरेका हुन् । दीपिकाको उक्त फोटोहरु पोष्ट भएपश्चात मिडियाहरुको क्रेज दीपिकाको फोटोहरु माथि निरन्तर रुपमा बढिरहेको छ ।
दीपिकाको आफ्को पछाडि स्टेर्रीङ्ग भिन डायसेल रहेको शट्स लाई मिडियाहरुमा सेयर भईराखेका छन् । आठ बर्ष पछि नेशनल सेक्युरीटि एजेन्सिबाट डायसेलले उक्त त्रिपल एक्समा ब्याक भएका हुन् । फिल्ममा दीपिका र स्टेर्रीङ्ग भिन डायसेलका साथै नाईना डोब्रे,स्यामुल एल ज्याक्शन,रुबि रोज, जेट ली र टोनि जा लगाएतका कलाकारहरु रहेका छन् ।