२२ माघ २०७२, शुक्रबार

फिल्म रीलिजको हीसाबले यो साता फिल्म हरु बिच कडा प्रतिस्पर्धाको संकेत पहीले देखीनै देखीएको थियो । यो साता देखी तिन फिल्म दर्शक सामु प्रस्तुत भएका छन । कैफियत,बिन्दास ३ र सुपरहीट ।तिन फरक बिषय बस्तु लियर दर्शक माझ आउदै गरेका तिनवटै फिल्मले आफ्नो तरीकाले फिल्मको प्रचार प्रसारलाइ निरन्तरता दिदै आएका थिए । ब्यबसायि चिन्ता मनि बराल र धन बहादुर देबकोटाले फिल्मलाइ निर्माण गरेका छन ।
superhit-nepali-movie

टेलि चलचित्रमा आफ्नो पहीचान बनाइसकेका शंकर शाही ठकुरी फिल्ममा अभिनय कौशल देखाउदै छन ।इमान्दार युवकको भुमीकामा कैफियतमा देखीन लागेका नायक शंकर शाही ठकुरीले फिल्म समग्रमा राम्रो बनेको बताउद छन । नायिका नन्दीता केसि पनि लोग्ने मान्छे फिल्म पछि दर्शक माझ प्रस्तुत हुदै छिन । उनले पनि फिल्म बाट दर्शकले मनोरंजन पाउनेमा बिश्वस्त छिन ।फिल्मनिर्माणको औपचारीक अध्यन गरेका दशरथ गिरीले फिल्मलाइ निर्देशन गरेका छन ।सामाजिक कथा बस्तुलाइ फिल्मले पर्दामा प्रस्तुत गर्ने छ ।फिल्ममा नन्दीता केसि,शंकर शाही ठकुरी,किसन सुनार,नबिन श्रेष्ठ,सजना थापालगायत कलाकार पनि मुख्य भुमीकामा रहेका छन ।चर्चामा रहेको अर्को फिल्म बिन्दास थ्रि पनि शुव्रmबार देखीनै प्रदर्शनमा आएको छ ।अरु बिन्दास फिल्म जस्तै सेक्सको सब्जेक्टमा फिल्मलाइ निर्माण गरीएको भएपनि यस पटक कमेडि बिषय बस्तुलाइ पनि ससक्त रुपमा प्रस्तुत गरेको निर्माण पक्षको दाबि छ ।
Bindaas 3 Nepali movie
बिन्दास थ्रि लाइ पनि राजु गिरीलेनै निर्देशन गरेका छन ।फिल्ममा शुभेच्छा थापा मुख्य भुमीकामा रहेकी छिन ।अशोक फुयाल र मनिष कार्कीले पनि शुभेच्छा लाइ पर्दामा साथ दिएका छन ।राजु गिरी प्रोडक्सन र शुभेच्छा इन्टरमेन्टको ब्यानरमा फिल्मलाइ निर्माण गरीएको छ ।बिनिता बराल मुख्य भुमीकामा रहेको फिल्म सुपर हीट पनि प्रदर्शनमा आएको छ । फिल्मको युनिटले प्रदर्शनको अबसर पारेर फिल्मको बिशेश प्रदर्शन पनि गरेका थिए।फिल्मलाइ सौरभ ढकाल र निरन्जन पाण्डेले निर्देशन गरेका हुन ।फिल्मले तस्करीको कथा बस्तुलाइ प्रस्तुत गर्दै छ ।मुभिज इन्फीनिटी व्रmीयशनको ब्यानरमा तयार भएको फिल्मले तिन जना लक्की दर्शकलाइ अमेरीका लैजाने तयारी पनि गरेको छ । फिल्ममा बिनिता बराल संगै सुदाम कसि र महेस त्रिपाठी पनि मुख्य भुमीकामा रहेका छन ।
कसैलाइ नभन्नु ल फिल्म पनि प्रदर्शनमा आएको छ ।

LIVE TV