
गाउला,युँपा लगायत मगर चलचित्र हरुमा भुमीका निर्बाह गरेकी नायिका नेहा योरुना पुन मृत अबस्थामा भेटीएकी थिइन ।पोखरामा मृत अबस्थामा भेटीएकी युवति योरुना पुन नेहा को बलत्कार पछि हत्या भएको अनुमान गरीएको छ ।आफ्नै निबास नजिकै उनको सब फेला परेको थियो ।नेपाल मगर संघ कास्कीले बिज्ञप्ती जारी गर्दै हत्यारालाइ खोजि गर्दै कडा भन्दा कडा कारबाहीको माग प्रशासन समक्ष गरेका छन ।