
बलिउडको ब्युटि क्विन अलिया भट्टले ग्राजिय ईन्डिया म्यागजिनको कभर पेजको लागि बोल्ड र हट फोटोशुट गराएकी छिन् ।
आलियाले म्यागजिनको फेब्रुअरी अंकको लागि फोटोशुट गराएकी हुन् । यस फोटोशुटमा उनि निकै राम्रि देखिएकी छिन् । म्यागजिनको कभर पेजमा आलियाको आकषर््ाक तस्बिर छापिएको छ । आलियाले २०१५ मे मा प्रदर्शन भएको फिल्म स्टुडेन्ट अफ द ईयर बाट बलिउडमा आफ्नो करीअर सुरु गरेकी थिईन् ।