१९ माघ २०७२, मंगलवार

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले अघोषित भन्दै नेपाल विरुद्ध कठोर नाकाबन्दी लगाएको आरोप लगाउँनुभएको छ । जुन सुकै उद्धेश्यले नाकाबन्दी लगाएको भएपनि त्यो उद्धेश्य सफल हुन नदिने उँहाले दावी गर्नुभयो ।

 

LIVE TV