
तपाई अरु कसैको मोवाइल भट्टाएर मख्ख त परिरहनुभएको छैन ? कि भेट्टाएको त हो नी भनेर राख्नुभएको छ ? यदी त्यसो हो भने तत्काल प्रहरीलाई बुझाईदिनुहोला । नत्र जुनसुकै समयमा प्रहरी हतकडी लिएर तपाईको आँगनमा आइपुग्न सक्छन् । त्यतिवेला, भेट्टाएको त हो नि भनेर कहाँ फुत्कन पाइन्छ र ? प्रहरी हिरासतमा पुग्न त्यति नै काफी छ । मोवाईल चोरी, यसबाट हुने अपराध र सावधानिबारे अपराध अनुसन्धान विभाग प्रमुख एआईजी विज्ञानराज शर्माको चेतावनी ।