१७ माघ २०७२, आईतवार

देउराली जनता फर्मास्युटिकल्सले स्वदेशी औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन थप लगानी बिस्तार गर्ने भएको छ । नेपाललाई स्वदेशी औषधि उद्योगमा आत्मनिर्भर र प्रतिस्पर्धी बनाउनसक्नुपर्नेमा औषधि उद्योगका उद्यमीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV