
मुलुक र जनताको हित, अधिकार र सुरक्षाको लागि जीवन आहुती दिने शहीदहरु प्रति राष्ट्रले सम्मान अर्पण गर्नै पर्दछ । शहीदहरुको सपना र उनीहरुले देखाएको वाटोमा मुलुक अगाडि नबढे सम्म शहीदको सच्चा सम्मान पनि हुन सक्दैन् । माघ १६ गते शहीद दिवस मनाउँदै गर्दा यस सन्दर्भमा विभिन्न पक्षहरुवारे पनि वहस हुने गरेको छ ।