१७ माघ २०७२, आईतवार

आइसीसी यू १९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा नेपालले शान्दार जित हात पारेको छ । आफनो दोस्रो आयरल्याण्डलाई आठ विकेटले पराजित गर्दै नेपाल प्रतियोगीताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

LIVE TV