१७ माघ २०७२, आईतवार

पप स्टार लेडि गागाको बारेमा खबर आएको छ कि उनले टेलर किन्नि सँग आफ्नो बिहे इटालीमा गर्न चाहन्छिन् । गागाले आफ्नो बिरासतलाई ध्यानमा रखेर इटालीमा आफ्नो बिहे गर्ने ईच्छा जाहेर गरेकी छिन् ।
gaga
न्युयोर्क पोष्टका खबर अनुसार टिल ईट ह्यापन्स टु यु को २९ बर्षिय गायिका उल्लेख भएको समाचारमा उनले आफ्नो बिरासतलाई ध्यानमा राखेर युरोप देशमा बिहे गर्ने बताएका छन् । त्यस्तै यो बिहेको समारोह व्यक्तिगत हुनेभएको छ । उनले इटालीको ग्रामिण क्षेत्रमा बिहे गर्ने भएकी छिन् । उनको ईच्छाअनुसार ईटाली बासिको संकृति अनुसार बिहे गर्ने भएकी हुन् ।

LIVE TV