१६ माघ २०७२, शनिबार

चलचित्र प्रेम गीतका गीत संगितहरु यतिबेला निकै चर्चामा छन् । यही गीत संगितका कारण चर्चामा रहेको यस चलचित्रले केही महीना अघि कभर गीत प्रतिस्पर्धा राखेको थियो । कभर गीत प्रतिस्पर्धामा पाच सय साठी ब्याक्तीहरु सहभागी भएका छन् ।
2

1

prem
संसारभर बाट सहभागी प्रतिस्पधीहरुबाट युट्युब दर्शकको आधारमा टप १५ छानीने निर्माता सन्तोस सेनले बताए । तिनै सहभागी हरुले आफ्नो स्वरमा गएको टाइटल गीत “म यस्तो गीत गाउछु ” सार्वजनिक गरिएको छन् ।
vlcsnap-2016-01-30-10h37m27s168

vlcsnap-2016-01-30-10h35m47s195

vlcsnap-2016-01-30-10h33m47s17
संसारभर बाट सहभागी प्रतिस्पधीहरुबाट युट्युब दर्शकको आधारमा टप १५ छानीने निर्माता सन्तोस सेनले बताए । उत्कृष्ट टप १० फागुन ४ मा सार्वजनिक गरिने छन्, भने राम्रो प्रतिभा भएर पनि युट्युबमा कम दर्शक पाएका ५ लाई समेत प्रतिस्पर्धामा राखेर टप १५ बनाइने छन् ।
vlcsnap-2016-01-30-10h42m32s146

vlcsnap-2016-01-30-10h31m20s80
यस्तै टप १५ को अन्तिम प्रतिस्पर्धा फागुन ८ गते हुनेछ ।बिजेतालाई १ लाख नगद प्रदान गर्नुको साथै टप १५ प्रतियोगीहरुलाई कलर्स मोबाइल प्रदान गरिने छन् ।माघ २९ गतेबाट रीलिज गर्न लागिएको चलचित्रमा नायिका पूजा शर्मा, नबनायक प्रदिप खड्का, सरोज खनाल, रुपा राना लगायतले अभिनय गरेका छन् । सन्तोष सेनको लगानी रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

LIVE TV