१५ माघ २०७२, शुक्रबार

फिल्म च्याम्पीयनले पत्रकार सम्मेलनको आयोजना संगै फिल्मको प्रोमो र गीत सम्बन्धी जानकारी सार्बजनिक गरेका छन ।

vlcsnap-2016-01-29-15h42m16s122

vlcsnap-2016-01-29-15h43m12s133
क्रिकेट खेल संग सम्बन्धीत कथा बस्तु लाई फिल्मले पर्दामा प्रस्तुत गर्ने बताएका छन् । क्रिकेटको खेल संग सम्बन्धीत फिल्म भएकाले क्रिकेट खेल संग सम्बन्धीत पारस खडका लगायत अतिथि लाई फिल्मको युनिटले बिशेश स्थान दिइएको थियो । फिल्मलाई कृष्ण पोखरेलले निर्माण गरेका हुन् त्यस्तै बि बि फुयाल फिल्मका निर्देशक हुन ।

vlcsnap-2016-01-29-15h39m21s159

vlcsnap-2016-01-29-15h44m52s145
यस फिल्ममा टंक बुढाथोकीले संगित दिएका छन् भने पवन गौतमले छायाँकन गरेका हुन् । फिल्ममा दिक्पाल कार्की मन्जीता केसि,जे.एन. घिमिरे, जगत टमटा, शारदा आचार्य, रगिस फुँयाल,रीतिक रोशन घिमिरे, अक्कि शर्मा,कृष्ण काईराला, अरुण खड्का लगाएतले मुख्य भुमीकामा अभिनय गरेका छन् । फिल्मका निर्माण टोलिले आउदो फगुनको १४ गतेबाट प्रदर्शनमा ल्याउने टार्गेट गरेका छन् । क्रिकेट खेल सँग सम्बन्धि भएकोले दर्शकहरुले मन पराईदिने पनि निर्माण पक्षले बताएका छन् । त्यस्तै उक्त फिल्मको सार्वजनिक कार्यक्रममा उपस्थित कलाकारहरुले पनि राम्रो अभिनय गरेका बताएका छन् ।

LIVE TV