१५ माघ २०७२, शुक्रबार

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले मधेसवादी दलहरुको माग बमोजिम नै संविधान संसोधन भएको बताउनुभएको छ । उहाँले मोर्चाको दुई वटा माग सम्बोधन भएको र तेस्रो माग सिमांकनका लागि सरकार उच्चस्तरीय राजनैतिक समिति बनाउन तयार रहेको बताउनु भयो ।

LIVE TV