१४ माघ २०७२, बिहीबार

परराष्ट्रविद् भेषबहादुर थापाले भारतीय नाकाबन्दीको कारण जनताले असाधारण परिस्थितिको सामना गर्न परिरहेकोले सरकारद्धारा गठित विज्ञ समूहको तत्काल गर्नुु पर्ने कार्य भनेको त्यस अवस्थाको अन्त्यको लागि सरकारलाई आवश्यक सुझावहरु दिनु भएको बताउनु भएको छ । दुई मुलुकबीचको सम्वन्ध सामान्य बनाउन दुवै मुलुकका सरकारहरुको बरावरी जिम्मेवारी रहेको उँहाको भनाई छ ।

LIVE TV