१३ माघ २०७२, बुधबार

ब्यक्तीगत रीसिबिको कारण गायीका रेखा शाहले उनि र उनको श्रीमान इन्द्र बहादुर गूरुङ लाइ पव्रmाउ गरीएको बताएकी छिन ।मंगलबार प्रेस बिज्ञप्ती सार्बजनिक गर्दै गायिका रेखाले उक्त कुरा सार्बजनिक गरेकी हुन ।आर्थिक कारोबारको मुद्धामा केही दिन अघि प्रव्रmाउ परेकी रेखा अहीले साधारण तारेखमा रीहा पनि भइ सकेकी छिन ।प्रहरी हीरासतमा रहदा उनलाइ नियमीत औशधि सेवन गर्न र आफन्त संग भेट्न पनि नदीइएको पनि उनले बिज्ञप्तीमा जनाएकी छिन ।

LIVE TV