१३ माघ २०७२, बुधबार

सिरहा: सिरहालाई केन्द्र बिन्दु बनाएर बुधबार बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।उक्त भूकम्प गोरखा बारपाकको भूकम्पको पराकम्प नभई नयाँ भूकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प बिहान ६ बजेर १७ मीनेट जाँदा सिराहाको अर्नामालल्पुर नजिकै केन्द्र बनाएर गएको मापन केन्द्रले जनाएको छ ।  भूकम्पको केन्द्र गहिरो स्थानमा भएकाले यसको सर्वसाधारणले खासै अनुभव गर्न नपाएको पनि केन्द्रले जनाएको छ ।

earthquake-logo

 

LIVE TV