पुनर्निर्माणका लागि के गर्दैछ सरकार ?



प्रकाशित मिति : Jan 26, 2016

वैशाख १२ मा गएको भूकम्प सम्झने हो भने अहिले पनि कहाली लागेर आउँछ । करिब ९ हजार मानिसहरुले ज्यान गुमाएको मात्रै होइन ६ लाखभन्दा बढी घरहरु पूर्णरुपमा क्षति भएको यो कहालीलाग्दो समयले ९ महिना पूरा गरेको छ । तर यति लामो समय वितिसक्दा पनि भूकम्पपीडितहरुको अवस्था भने अहिले पनि उस्तै पीडादायक नै छ । भूकम्प जाँदै गर्दाको तत्कालीन पीडाभन्दा अहिले चिसोका कठ्याङ्ग्रिनेदेखि भावी दिन सम्झेर हुने पीडा झन् बढी छ । सरकारले तत्कालीन राहतका लागि सम्मानजनक काम गरेपनि भूकम्पपछिको पुनर्निर्माण भने कछुवा गतिमा पनि अगाडि बढ्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com