९ माघ २०७२, शनिबार

नायक भुबन केसीको फिल्म रीलिज ताका पहीले देखी नै कुनै न कुनै चर्चा चलेको हामी पाउद छौ ।गायन हुदै मनोरञ्जन क्षेत्रमा पाइला टेकेका भुबनले अभिनय,निर्माण हुदै फिल्म ड्रिम्स मार्फत निर्देशनको यात्रा पनि आरम्भ गरी सकेका छन ।अन्य बिधाहरुमा रुचाइएका भुबनले निर्देशनमा पाइला टेक्दा थप जिम्बेवारी थपिएको महशुश गरेको बताएका छन ।न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती कार्यव्रmम छ प्रस्नको अन्तरबार्ताको व्रmममा उनले आफ्नो चर्चा र स्क्यान्डलको बिषय लाइ स्पस्ट पार्दै सामान्य मानिस सरहकै ब्याबहार गर्दा पनि सबैको ध्यान सेलिब्रटी तर्फ आकर्शीत हुने हुनाले मात्र स्क्यान्डल जस्तो देखीने गरेको बताएका छन । पछिल्लो समय हाम्रो देशमा स्टारले स्टार भ्यालु गुमाउदै गएको सन्दर्भमा उनले स्टार हरुले स्टारडम जोगाउनको लागि क्वालिटीमा ध्यान दिन जरुरी रहेको बताए ।उनि आफै पनि यस सन्दर्भमा सधै सचेत हुने गरेको पनि बताए ।

bhuwan kc
भुबनले निर्देशनको आरम्भ गरेको फिल्म फागुन महीना देखी सार्बजनिक रुपमा प्रदर्शनमा आउदै छ ।फिल्मको प्रँोमोको रेस्पोन्स बाट खुसि भएका भुबन ड्रीम्स फिल्मले दर्शकको आकांछा लाइ पुरा गर्नेमा बिस्वस्त छन ।फिल्मले देशको पर्यटन प्रबद्र्धनमा पनि सहयोग पुग्ने उनको बिश्वास छ ।

LIVE TV