९ माघ २०७२, शनिबार

काठमाडौँ। नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले त्रिविले उपप्राध्यापकका लािग खोलेको विज्ञापनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

tu

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक ओमकुमारी पौडेलले विश्वविद्यालयले पर्याप्त गृहकार्य नगरी करारमा रहेका आफ्ना निकटका शिक्षक तथा कर्मचारीलाई स्वतः स्थायी गर्न विज्ञापन ल्याएको भन्दै सो प्रक्रियालाई अविलम्ब सच्याएर खुला प्रतिस्पर्धाबाट परीक्षा लिनका लागि नयाँ विज्ञापन गर्न माग गर्नुभयो । रासस

 

LIVE TV