९ माघ २०७२, शनिबार

अघिल्लो वर्ष कात्तिकमा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पद सम्हालेपछि दिगम्बर झाले दुरसंचार सेवालाई गुणस्तरिय बनाउन विशेष जोड दिने बताएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । एक वर्ष ३ महिना वितिसक्यो, तर दुरसंचारको गुणस्तर भने सुध्रन सकेको छैन् ।

mobile

मोबाइल तथा इन्टरनेट गुणस्तरका विषयमा प्रयोगकर्ताको चौतर्फी गुनासो रहेको उनी स्वयम स्विर्काछन् । बारम्बार फोन नलाग्ने, बोल्दाबोल्दै काटिने, नेटवर्क नै नदेखिने, आवाज अस्पष्ट सुनिने लगायत समस्याबाट मोबाइल प्रयोगकर्ता हैरान छन् । गति सुस्त हुने, बेलाबेलामा कनेक्सन नै नहुने तथा बीचमा काटिने ससमस्याले इन्टरनेट प्रयोग आजित छन् ।

 

LIVE TV