८ माघ २०७२, शुक्रबार

अमेरिकी डलरको तुलनामा बिहीवार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।

विगत केही समययता डलरको मूल्य बढेपछि नेपाली मुद्राको मूल्यमा उच्च कमी आएको हो । बिहीवार एक अमेरिकी डलरबराबर एक सय ९ रुपैयाँ २४ नेपाली रुपैयाँ खर्चिनु परेको छ । यो हालसम्मकै उच्च हो ।

money

पछिल्ला दिनमा भारतीय मुद्रामको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले विनियमदर भारतीय भुद्रासँग भारुको मूल्य घटबढ आउने गरेको छ । अहिले डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

LIVE TV