८ माघ २०७२, शुक्रबार

गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १ बजेर ७ मिनेट जाँदा धादिङ्ग तथा नुवाकोटलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

earthquakesignal

यसको धक्का काठमाडौंमा पनि कडा महसुस गरिएको थियो ।

 

LIVE TV