६ माघ २०७२, बुधबार

पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् ।

gynendra

राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ । निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड जान लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेको छ ।

ज्ञानेन्द्रको थाइल्यान्ड भ्रमण एक महिनाको हुनेछ। थाइल्यान्डमा रहँदा उनले भार र चीनका अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । आजको नेपाल समाचार पत्रमा समाचार छ ।

 

LIVE TV