काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समिति ८५ सदस्यीय छ । दीपकुमार उपाध्याय भारतका लागि राजदूत भएपछि कांग्रेस केन्द्रीय समितिमा ८४ जना छन् । ती मध्ये को कता छन् र ककसले गुट फेरे ? हेर्नुहोस् सूचि :
संस्थापन
सुशील कोइराला
रामचन्द्र पौडेल
प्रकाशमान सिंह
कृष्ण सिटौला
अर्जुननरसिंह केसी
कुलबहादुर गुरुङ
गगन थापा
नारायण खड्का
महेश आचार्य
डा. मीनेन्द्र रिजाल
डा. रामशरण महत
बलबहादुर केसी
शशांक कोइराला
शेखर कोइराला
सुजाता कोइराला
आमोदप्रसाद उपाध्याय
रामकुमार चौधरी
आनन्दप्रसाद ढुंगाना
नवीन्द्रराज जोशी
कृष्णचन्द्र नेपाली
अर्जुनप्रसाद जोशी
दीपक गिरी
बद्री पाण्डे
दिलेन्द्रप्रसाद बडू
रत्ना शेरचन
धनराज गुरुङ
सूर्यमान गुरुङ
मो. अफ्ताव आलम
उमाकान्त चौधरी
जीवन परियार
कविता कुमारी सरदार वातर
कमला पन्त
मीना पाण्डे
रामकृष्ण ताम्राकार
लीला कोइराला
लबहादुर घर्ती
नरहरि आचार्य
फरमुल्लाह मन्सुर
पदमनारायण चौधरी
डिल्लीराज रेग्मी
राजनप्रसाद पन्त
रामचन्द्र तिवारी
लक्ष्मी राई
मीना सुब्बा
बाबुराम राना
प्रतापराम लोहार
गुरुराज घिमिरे
प्रदीप पौडेल
दीनबन्धु श्रेष्ठ
देउवा
शेरबहादुर देउवा
चित्रलेखा यादव
पूर्णबहादुर खड्का
एनपी सावद
खुमबहादुर खड्का
गोपालमान श्रेष्ठ
चन्द्र भण्डारी
डा. प्रकाशशरण महत
प्रदीप गिरी
मनमोहन भट्टराई
बालकृष्ण खाँण
शंकर भण्डारी
ज्ञानेन्द्रबहादुर कार्की
नरेन्द्रविक्रम नेम्वाङ
रमेश रिजाल
सुरेन्द्र पाण्डे
जीवनबहादुर शाही
किशोरसिंह राठौर
सीता गुरुङ
भीष्मराज आङदेम्बे
पार्वती डिसी चौधरी
मिनाक्षी झा
अजयकुमार चौरसिया
महेन्द्र यादव
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
सुजाता परियार
अम्बिका बस्नेत
ईश्वरी न्यौपाने
पुष्पा भुसाल
महालक्ष्मी उपाध्याय डिना
विमलेन्द्र निधि
केशवकुमार बुढाथोकी
गोविन्द भट्टराई
श्यामकुमार घिमिरे
क – कसले देउवा तिर च्याखे थापे ?
संस्थापन पक्षका केन्द्रीय सदस्य चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई र श्यामकुमार घिमिरे देउवातिर सरेका छन् । बुढाथोकी,भट्टराई र घिमिरे कोइरालाबाटै मनोनीत सदस्य हुन् ।
त्यस्तै प्रभावशाली युवानेता विश्वप्रकाश शर्मा, मोरङका सभापति अमृत अर्याल, कास्कीका नेता शुक्रराज शर्मा, लमजुङका सभापति कृष्ण कोइरालाले देउवालाई साथ दिने भएका छन् ।
देउवा पक्षबाट केन्द्रीय सदस्य निर्वाचित डा. मीनेन्द्र रिजाल दुई वर्षदेखि संस्थापन पक्षमा छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।