५ माघ २०७२, मंगलवार

उपप्रधानमन्त्री एवं सहकारी तथा गरीवी निवारण मन्त्री चित्रबहादुर केसीले संविधान जारी गर्दा भारतलाई नसोधेकै कारण देशले नाकाबन्दीको सामना गर्नुपरेको जिकिर गर्नुभएको छ । उहाँले हरेक कुरामा विदेशी रिझाउने पुरानो सत्ताको खेलले मुलुकमा यो अवस्था आएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV