४ माघ २०७२, सोमबार

१८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशको बिभिन्न जिल्लाहरुमा विविध कार्यक्रमका साथ मनाइएको छ । भूकम्पका सुरक्षा दिवसको अवसर पारे झापाको बिर्तामोड र शनिअर्जूृनमा जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । ‘बैशाख १२ मा गईहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ मनाइएको दिवसमा व्यानर र प्ले कार्डसहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी सहित झापाका दुई दर्जन बढी संस्थाका प्रतिनिधि सहभागी थिए ।

LIVE TV