४ माघ २०७२, सोमबार

काठमाडौं – आफ्नो देशमा एकसिंगे गैडा लोप भएपछि चीन सरकारले नेपालसँग एक जोडी गैंगा मागेको छ । विश्वमा गैंडाको महत्त्व बढ्दै गए पनि आफ्नो मुलुकमा लोप भइसकेको यो जनावरको संख्या वृद्धि गर्न चीनले यस्तो प्रस्ताव गरेको हो ।

rhino

१ सातादेखि चीन भ्रमणमा रहेका वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटासँग चीनका उच्च सरकारी अधिकारीहरुले गैंडा दिने प्रस्ताव गरेका हुन् । आजको कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV