३ माघ २०७२, आईतवार

सद्भावना  पार्टीका  अध्यक्ष राजेन्द्र महतो नेपाल फर्कनासाथ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भारत जाँदै छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै ठाकुर भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

जेट एअरलान्सको विमानमार्फत  अपरान्ह ४ बजेपछि भारत प्रस्थान गर्ने कार्यक्रम रहेको  छ । MAHANTA THAKURठाकुरले नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा खुट्टाको उपचार गराउने छन्।भारत बसाइका क्रममा ठाकुरले भारतीय उच्च नेताहरुलाई भेट्ने कार्यक्रम समेत रहेको छ।

LIVE TV