३ माघ २०७२, आईतवार

साताको पहिलो दिन आइतबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार थियो । त्यसै गरी आइतवार तेजावी सुन प्रतितोला ४९ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको छ ।

Gold

पछिल्लो समय डलरका आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आइतवार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

LIVE TV