३ माघ २०७२, आईतवार

सुख्खा मौसमको समयमा धरानका गृहणीहरु रातभर जागै बस्ने गर्दै आएका छन् । उनीहरु जागै बस्नुको कारण कारण जाडो वा गर्मी भएर भने नभई घरमा प्रयोग गरिने पानीको जोहोको गर्नका लागि रातभर जाग्राम नै बस्नु पर्ने बाध्यता हो ।

 

LIVE TV