पछिल्लो समयमा काठमाडांै उपत्यकामा ग्यासको बुलेट भित्रने क्रम तीब्र बनेको छ । पुस महिनामा सरदर दैनिक १७ वुलेट ग्यास काठमाडौमा भित्रिएको वाणिज्य तथा आपूर्ति विभागका निर्देशक हरिनारायण बेल्बासेले बताउनु भयो ।