
जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरेको छ । विद्युतको नियमित र भरपर्दो सुविधा नहुँदा १५ शय्याको यस अस्पतालमा उपचार गर्न आउने बिरामी मर्कामा रहेको नागरिक दैनिकमा खबर छ ।
अस्पतालमा सोला जडान गरिए पनि ब्याट्री भोल्टेज पर्याप्त छैन । सोलारबाट पयाप्त भोल्टेज नभएपछि मैनबत्ती बालेर बिरामीको उपचार गर्नुपरेको अस्पतालकी अनमी नारायणी शाहले बताइन ।