१ माघ २०७२, शुक्रबार

कानून तथा न्यायमन्त्री अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गर्न आतुर रहनुभएको वताउनुभएको छ । देशको विद्यमान संकट समाधान भए लगत्तै प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्नुहुने उहाँले प्रष्ट पार्नुभएको छ ।विहीवार राजधानीमा आयोजित नेपाल भारत सम्वन्धका वहुआयमिक पक्ष विषयक अन्तत्र्रिmयामा मन्त्री खरेलले नेपालमा भएका स्रोत साधनको अधिकतम उपयोग गरी भारतसँग पारस्परिक फाइदा लिन चाहेको वताउनुभायो । भारतसँगको सम्वन्धमा केही दरार उत्पन्न भए पनि सम्वन्ध पहिलेको जस्तै वनाउन चाहेको उहाँले स्पष्ट पार्नुभयो ।

LIVE TV