१ माघ २०७२, शुक्रबार

नेपालका प्रायः सबै जाति र समुदायले मनाउँने माघे संक्रान्ति पर्वमा घ्यू चक्कु,सख्खर र तरुलको निकै व्यापार हुँदै आएको छ । यस वर्षको माघे संक्रान्तिमा पनि राजधानीमा बिशेष परिकारका रुपमा प्रयोग हुने सख्खर, तरुल र चाकु किन्नेहरुको भीड लागेको छ । जाडोको समयमा गर्मी बनाउने परिकारका रुपमा समेत चिनिने माघे संक्रान्तिका परिकार किन्ने ग्राहकहरुको भीड लागेसँगै मूल्य पनि महँगो भएको छ ।

LIVE TV