यो देशमा गफ र सपना त कतिले दिए-दिए ??? विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा एक दिन यो देशको प्रधानमन्त्री हुनुभयो रे ! केके गर्नुहुन्छ ? के छ आधार तपाईहरुसँग ? केही खास र सटीक प्रश्नहरुको सामना गर्दैछन् उनी ।