३० पुष २०७२, बिहीबार

 

फन्को फिल्मको भव्य रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । नेपाली फिल्मका को भन्दा को कम कलाकारहरुको उपस्थितिले पुतली सडक स्थित कुमारी हल रौनाक्यमया भएको थियो ।

vlcsnap-2016-01-14-11h50m43s143 vlcsnap-2016-01-14-11h43m25s192
सुवर्ण थापा निर्देशित फिल्म फन्कोको प्रिमियर शोले राम्रो प्रतिकृया पाएको छ । फन्कोका निर्माता नरेन्द्र महर्जन र सहदेव गौतमले राम्रो प्रतिकृया आएको बताएका छन् । फन्को फिल्मलाई सबैले मनोरन्जनात्मक भएको प्रतिकृया दिएका छन् । यहि शुक्रबारदेखि देशैभर भव्यरुपमा प्रदर्शन हुने भएको छ । उक्त फन्कोको प्रिमियर शो मा प्रियंका कार्की र केकी अधिकारीको वार्डरव फेशन स्टेटमेन्ट बनेको थियो । केकी र प्रियंका दुवै रेडकार्पेमा कन्सस् देखिएका थिए ।

 

vlcsnap-2016-01-14-11h41m44s205 vlcsnap-2016-01-14-11h40m26s196 vlcsnap-2016-01-14-11h39m32s167 vlcsnap-2016-01-14-11h38m39s151
पछिल्लो समयका फिल्म मेकरहरुका साथै दयाहाङ्ग राई, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारी,अनुप बराल, रेखा थापा, पूजा शर्मा,करिस्मा मानन्धर, ए गुरुङ्ग, दिपक राज गीरी, दिपाश्री निरौला, केशब भट्टराई, सिताराम कट्टेल लगाएतको कलाकारहरुले सहभागीता जनएका थिए । समसामयिक मनोरञ्जनात्मक फिल्म फन्कोको ठुङ्दे ठुङ्दे बोलको गीतले अहिले बजारमा निकै चर्चा पाएको छ ।

 

vlcsnap-2016-01-14-11h37m09s18 vlcsnap-2016-01-14-11h36m58s169 vlcsnap-2016-01-14-11h35m09s105 vlcsnap-2016-01-14-11h32m49s240

प्रतिक्रिया दिनुहोस्
LIVE TV