२९ पुष २०७२, बुधबार

कामना प्रकाशन समुहले आफ्नो सफलतालाइ सहयोगि संग बाडेका छन ।रमाइलो कार्यव्रmमको आयोजना संगै गत बर्षको अवार्डको आयोजनाको लागि सहयोग गर्ने हरु संग खुसि बाडेका हुन ।

cg-kamana-film-award

कामना प्रकाशन समुहका अध्यक्ष एबं नेपाल समाचार पत्र दैनिकका सम्पादक पुस्कर लाल श्रेष्ठले गत बर्षको कार्यव्रमको सफलताको लागि र आगामी अवार्डको तयारीको लागि कार्यव्रmमको आयोजना गरीएको बताए ।

नेपाल समाचार पत्र एबं कामनाका उप सम्पादक बिदुर गिरीले सहयोगि र शुभ चिन्तकको सल्लाह र सुझाबको चाहना रहेका बताए ।

सिजि इन्टरटेनमेन्टका अध्यक्ष बसन्त चौधरीले भुकम्प र नाकाबन्धीको कारण नियमीत समयमा अवार्डको आयोजना गर्न नसकीएता पनि नयाँ बर्षको आगमन संगै अवार्ड लाइ अझ भब्यता पुर्बक अयोजना गरीने बताए ।

नेपाली फिल्म इन्डट्रीका कलाकार एबं फिल्म मेकरहरुको कार्यव्रmमका बाक्लो उपस्थीथि रहेको थियो ।

LIVE TV