२९ पुष २०७२, बुधबार

जब ग्यास आयो भन्ने हल्ला आउछ ग्यास अभावमा तड्पिएका सर्वसाधारण डिलरमा तछाडमछाड गरेर लाम लाग्ने गर्छन् । ग्यास अभावका कारण महिनौ चुल्होमा आगो बाल्न नपाएका उपभोक्ताहरु थोरैले आधा सिलिण्डर ग्यास लिएर जान्छन् भने धेरैले लाइनबाटै ग्यास सिद्धियो भनेर फर्कनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV