२८ पुष २०७२, मंगलवार

सरकारी निकायकै लापरवाही र अव्यवस्थापनका कारण अहिले पनि बजारमा पेट्रोलिय पदार्थको हाहाकार छ । वीरगन्ज बाहेकका नाकाहरु सुचारु भएपनि आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्वन्धित मन्त्रालय र त्यस मातहातको निकाय सक्रिय हुन सकेका छैनन् । माग अनुसार नै पेट्रोलियम पदार्थ आइरहेको भएपनि बजारमा उपभोक्ताले सहज रुपले पेट्रोलिय पदार्थ पाउन सकेका छैनन् । तर आपूर्ति मन्त्रालय र त्यस मातहातका निकायहरु भने लगतार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन लागि परेको दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV