
स्वास्थ्य मन्त्रालय अन्तरगतको आयर्बेेदीक औषधालयको केन्द्रीय बिभागको बेवास्ताका कारण बागलुङको एक औषधालय १० महिनादेखि कर्मचारी बिहीन बनेको छ । एक जना कबिराज सहीत ४ जना कर्मचारीको दरबन्दी रहेको बिहु सुल्डाँडा आयुर्बेदिक औषधालयका कर्मचारीको सरुवा तथा बढुवा भए पछि औषधालय कर्मचारीबिहीन बनेको हो ।