२८ पुष २०७२, मंगलवार

 

दोलखाको  उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको ज्यान गएको छ । नागरिक दैनिकमा समाचार छ ।

भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अत्यधिक चिसोले सताएको छ ।

dead-end

 

चिसोकै कारण जन्मिनासाथ शिशुको मृत्यु भएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय स्वास्थ्य कार्यकर्ताका अनुसार दुई साताअघि गाउँमा भएको गर्भवती स्वास्थ्य जाँच शिविरमा २९ जना महिलाले गर्भ जाँच गराएका थिए ।

 

LIVE TV