
काठमाडाै – वन तथा भुसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा चीनको राजधानी बेइजिङ उडेका छन् ।
एकीकृत माओवादी स्थायी समिति सदस्यसमेत रहेका सापकोटा मन्त्रालयकै कार्यक्रमअन्तर्गत त्यहा गएको एमाओवादी कार्यालय स्रोतले जानकारी दियो । भ्रमणमा सापकोटाले औपचारिक कुटनीतिक भेटघाट गर्ने कार्यक्रम तय नभएको जानकारी दिइएको छ । उनी तीन दिनपछि फर्कनेछन् । कान्तिपुरबाट