२७ पुष २०७२, सोमबार

बलिउडका चर्चित स्टार साहिद कपुर र आलिया भट्टको पछिल्लो फिल्म ‘सानदार’ फ्लप भयो । फिल्म नचले पनि दर्शकले यो जोडीलाई भने निकै मन पराएको छ ।

sahid-660x330

साहिद र आलियालाई सँगै फिल्ममा लिन चाहने निर्माताको कमी त छैन नै, प्रसिद्ध ब्रान्डहरूले पनि यिनीहरूलाई नै समावेश गर्ने प्रयत्न गरिरहेका छन् । आफूहरूको ‘क्यामिस्ट्री’ दर्शकले मन पराएकोमा उनीहरू खुसी छन् । फिल्म नचले पनि आफूहरूलाई जोडीका रूपमा देख्न चाहने दर्शकका लागि आफूहरू सधैँ तयार रहेको उनीहरू बताउँछन् । साहिद र आलियाले पछिल्लो समय केही विज्ञापनमा सँगै काम गरेका छन्

LIVE TV