२६ पुष २०७२, आईतवार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडे पनि नेपालीको आधारको भार नछोडेको बताएका छन । राष्ट्रिय एकता दिवस को उपलक्ष्यमा आइतबार एक सन्देश दिदै शाहले यस्तो भनाइ राखेका हुन् ।

gynendra

पूर्व राजा शाहको सन्देशमा उल्लेख छ, ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टीका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ। तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन। अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैन।’

baktaby

 

 

LIVE TV